Monday, 17th August, 2026
वि.स.

जनगणनामा आफ्नो पहिचान दिन भुजेल समाज सेवा समितिको अनुरोध !

भुजेल समाज सेवा समिति केन्द्रीय कार्यालयले आफ्नो पहिचान खुलाउन सम्पूर्ण घर्ति/भुजेल समुदायलाई अनुरोध गरेको छ । 

राष्ट्रिय जनगणना, २०७८ मा घरघरमा विवरण संकलनका लागि आउने गणकहरुलाई आफ्नो पहिचान खुलाई राष्ट्रिय अभियानलाई सफल बनाउन आग्रह गरेको हो । भुजेल समाज सेवा समिति केन्द्रीय कार्यालयले जातजातिको विवरणमा, घर्ती÷भुजेल लेख्न आग्रह गरेको छ । पुर्खाको भाषा भुजेल, मातृभाषा भुजेल, दोस्रो भाषा वरपर बोलिने भाषा, धर्ममा प्रकृति लेख्न लेखाउन सेवा समितिले अनुरोध गरेको हो । 

हेर्नुहोस् अनुरोध सम्बन्धी सूचनाः



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif