Sunday, 23rd August, 2026
वि.स.

जंगली च्याउ खाँदा मकवानपुरमा दुईजना बिरामी परे

मकवानपुरमा जंगली च्याउ खाएर दुई जना विरामी परेका छन् । जिल्लाको पुर्वी बकैया गाउँपालिकामा जंगली च्याउँ खाँदा २३ वैशाखमा दुई जना विरामी परेका हुन् ।

बकैया गाउँपालिका–५ पावसमा जंगलबाट ल्याएको च्याउँ खाँदा स्थानीय ६७ बर्षीया रत्नमाया विक र उनकी छोरी ३३ बर्षीय सुनिता विक विरामी परेको प्रहरीले जनाएको छ । 

विरामी परेका दुबैलाई हेटौंडा अस्पताल ल्याईएकोमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०