Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

dfc-1597918006.jpg

चितवनमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत रत्ननगर–१३ निवासी ६५ वर्षीया पुरुषको आज दिउँसो २ बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०