Friday, 21st August, 2026
वि.स.

गृह मन्त्रालयको निर्देशनः विप्लवसहितका ठूला नेता पक्राउ गर्नू

biplop-Mao-1511495505.jpg

निर्वाचनको मिति नजिकिएसँगै गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ । गृह मन्त्रालयले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ठूला नेता पक्राउ गर्न निर्देशन दिएको छ । शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

पार्टीका प्रमुख नेताहरुलाई पहिचान र गीरफ्तारी गर्न मन्त्रालयले निर्देशन दिएको खबर ८ मंसिरको काठमाडौं पोस्टमा छ ।  सो पार्टीका केन्द्रीय सदस्य सरला रेग्मी र मनिक लामा लाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । साथै देशका विभिन्न स्थानबाट चार सय भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif