Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

खोलाले बगाएर एकको मृत्यु

बाढी आएको समयमा काठ टिप्न राप्ती खोलामा गएका मकवानपुरका एकजनाको २९ साउनमा खोलाले बगाएर मृत्यू भएको छ । 
हेटौडा उपमहानगरपालिका १३ पदमपोखरीका २५ बर्षिय ज्ञान बहादुर हिम्डुङको खोलाले बगाएर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

राप्तीको गुल्फिङगटारबाट बगाए हिमडुङको  शव नवलपुर झोलुंगे पुल मुनिको बगरमा भेटिएको प्रहरीले जनाएको छ ।