Saturday, 22nd August, 2026
वि.स.

कोरोना विरुद्ध थाहानगरको दिनदिनै समिक्षा र योजना [हेर्नुहोस् प्रतिवेदनसहित]

मकवानपुर थाहा नगरपालिकाले दैनिक रुपमा कार्य योजनासहित कोराना भाइरस विरुद्ध विभिन्न अभियानहरु संचालन गरिरहेको छ । थाहा नगरपालिकामा सचिवालय नै गठन गरेर अघिल्लो दिनको समिक्षा र आउँदो दिनको योजना बनाउँदै काम भेरहेको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 

खाद्यन्न अभाव हुन नदिन नगरपालिकाले योजनावद्ध रुपमा काम गरिरहेको सचिवालय सदस्य अनिल लामिछानेले बताए । दिनदिनैको बैठकमा नगरप्रमुख लवशेर विष्ट, उपप्रमुख खडुग गोपाली, प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको सल्लाहमा योजना बनाइन्छ । यसको संयोजन विवेक विडारीले गरिरहेका छन् । नगरपालिकाले गरेको दिदिनैको कामको बेलुकी संचारकर्मीलगायत सबैलाई रिपोटिङ गर्ने गरिएको कार्यालयले जनाएको छ । 

हेर्नुहोस् चैत २० गतेको गतिविधि:



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif