Monday, 17th August, 2026
वि.स.

कुलेखानीमा सुमो दुर्घटना एकको मृत्यू

मकवानपुरको कुलेखानी गाविस वडा नम्बर ६ हेबीमा १४ मंसीर साझ भएको सडक दुर्घटनामा परी एक पुरुषको ज्यान गएको छ ।

हेटौंडाबाट काठमाडौ तर्फ आउदै गरेको बा१ ज  २९५८ नम्बरको टाटा सुमो जीप सडक बाट करीब ५० मिटर तल खसी दुर्घटना भएको हो । एक बालक सहित ११ यात्रु सवार सो सुमो साझ दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन नसकेको र अन्य घाइतेको उपचारार्थ अस्पताल पठाइएको सिस्नेरी प्रहरी प्रमुख देबेन्द्र राणाले जानकारी दिए । 

-पुस्कल गोले सागर/कुलेखानी



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif