Saturday, 15th August, 2026
वि.स.

कुलेखानीमा दुर्घटना हुँदा ८ घाइते, २ गम्भीर

11-4-1024x579-1653142870.jpg

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नंबर २ कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा दुईजना गम्भिर घाईते भएका छन् ।

आज ७ जेठ साँझ ना ४ च २३१५ नम्बरको योद्धा गाडी दुर्घटना हुँदा २ जना गम्भिर सहित ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

२ जना गम्भिर घाईते भएकालाई काठमाण्डौ पठाईएको र ६ जनालाई हेटौंडा लैजादै गरिएको कार्यालयका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनाको कारण नखुलेको र घाईतेको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif