Thursday, 20th August, 2026
वि.स.

कुलेखानीमा डुबेर एकजना बेपत्ता

download-1509010865.jpg

मकवानपुरको कुलेखानी इन्द्रसरोवर तालमा डुबेर एकजना बेपत्ता भएका छन् ।

भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ३ बाट कुलेखानी घुम्न आएका रोनाल्ड सुवाल ९ कार्तिकमा कुलेखानीमा डुबेर बेपत्ता भएका हुन् । 

उनी पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको प्रत्येक्षदर्शीहरुले बताएका छन् ।

उनीसंगै पौडी खेलेका छ जना भने सुरक्षित छन् । बेपत्ता भएकाको प्रहरीले खोजी गरिरहेको जनाएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif