Wednesday, 26th August, 2026
वि.स.

कुन्छाल कुलेखानी सडक हिलाम्मे, यातायात आवागमनमा समस्या

Hilamme-1597907735.jpg

थाहा नगरपालिका अन्तर्गत पर्ने कुन्छाल कुलेखानी सडकमा ठाउँठाउँमा परेको खाल्डोको कारण जमेको पानीले हिलाम्मे हुँदा यातायात आवागमनमा समस्या भएको छ । 
गाउँगाउँबाट अटोमा तरकारी सडकसम्म ल्याउन समस्या भएको स्थानीय विराजन जंग बस्नेतले बताए ।

मुख्य सडमकै खाल्डो र हिलो भएपछि टौखेल क्षेत्रबाट तरकारी निर्यातका लागि संचालन हुने सवारी साधन आवागमनमा समस्या भएको बस्नेतले बताए । 

सडकमा भएको समस्या समाधनका लागि स्थानीयहरुले अनुरोध गरेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif