Tuesday, 25th August, 2026
वि.स.

किसानहरुका लागि अनुदान दिन जोनले सूचना प्रकाशन गर्यो (हेर्नुहोस् सूचना सहित)

प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) थाहा नगरपालिका शिखरकोटले विभिन्न कृषि अनुदानका लागि सूचना प्रकाशन गरेको छ । 

तरकारी जोन शिखरकोटले स्थानीय तहको लागत सहभागितामा बिउ स्रोत केन्द्र स्थापना, स्थानीय तहसंगको समन्वयमा नर्सरी स्रोत केन्द्र स्थापना, सहकारी सञ्जाल मार्फत कृषि उपजको बजारीकरणमा सहयोग, कृषि यान्त्रीकीकरणमा सहयोगलगायतको कार्यक्रमको लागि सूचना प्रकाशन गरेको हो । 

हेर्नुहोस विस्तृत सुचनाः



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif