Saturday, 15th August, 2026
वि.स.

कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

Janardan-Sharma-in-Budget-1653829982.jpg

सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।

आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९\८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा ले तलब वृद्धिको घोषणा गरेका हुन् ।

 अर्थमन्त्री शर्माले निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षकलगायत सबै सरकारी निकायको तलब वृद्धि गरिएको जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Janardan-Sharma-in-Budget-1653829983.jpg






Thaha-002-1774415222.gif