Wednesday, 19th August, 2026
वि.स.

करारका कर्मचारीबारे स्थानीय तहलाई परिपत्र

केन्द्रीय तथ्याङ्क विभागले गणक तथा सुपरिवेक्षक भर्नाबारे ७५३ वटै स्थानीय तह तथा वडाहरूमा सूचना टाँसका लागि आग्रह गरेको छ ।

आगामी ०७८ असारमा सम्पन्न हुने बाह्रौँ राष्ट्रिय जनगणनाका लागि आवश्यक जनशक्ति करारमा नियुक्तिका लागि माघ ११ गते देखि नै अनलाइनमार्फत आव्हान गरिएको जानकारीसहितको सूचना प्रकाशितका लागि विभागले सङ्घीय मामिला तथा सामान्य प्रशासनमार्फत स्थानीय तहलाई आग्रह गरेको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif