Friday, 3rd July, 2026
वि.स.

कमल थापालाई गृह जिल्लामा पर्यो यस्तो संकट

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा झन एक्लिएकाछन् । १४ कार्तिकमा मकवानपुर कांग्रेसले विज्ञप्ती निकाल्दै झन संकटमा पारेका छन् । १३ कार्तिकमा मात्र जिल्ला कार्यसमितिको अधिकांश सदस्यहरुले पत्रकार सम्मेलन गर्दै थापालाई आउँदो निर्वाचनमा सहयोग गर्न नसकिने घोषणा गरेको कांग्रेसले विज्ञप्ति नै जारी गर्दै थप समस्यामा पारेको छ । 

कांग्रेसको अधिकांश भातृ संगठनहरुले विज्ञप्ति जारी गर्दै नेपालको राजनैतिक परिवर्तनमा कुनैपनि हिस्सा प्राप्त नगरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापालाई काँग्रेस गठबन्धनको नाममा साझा उम्मेदवार बनाउने पार्टी नेतृत्वको निर्णयप्रति असन्तुष्टी जनाएका  छन् ।

हेर्नुहोस्र विज्ञप्तीः



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०