Wednesday, 1st July, 2026
वि.स.

कक्षा ११ र १२को परीक्षाको तालिका सार्वजनिक (हेर्नुहोस् परीक्षा तालिका सहित)

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ र १२को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचनाका अनुसार कक्षा १२को परीक्षा आगामी वैशाख १० गतेदेखि सुरु हुनेछ । त्यस्तै कक्षा ११को परीक्षा वैशाख २४ गतेदेखि सुरु हुनेछ ।

कक्षा ११को परीक्षा जेठ तीन गतेसम्म सञ्चालन हुनेछ भने १२ कक्षाको वैशाख २२ गते सकिने छ ।
हेर्नुहोस् परीक्षा तालिका: