Wednesday, 24th June, 2026
वि.स.

ए सपनी !

ए सपनी ! नभुलाउ यसरी जरुर उठ्नु छ

अब त छोडिदेउ निदरी जरुर उठ्नु छ

बाहिर पन्छीहरुले मीठो गीत गाइसके

यिनै सुन्दर चराहरु जसरी जरुर उठ्नु छ।