Tuesday, 25th August, 2026
वि.स.

एकै दिन थाहानगरका ४ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर थाहा नगरपालिकाका ४ जनाका कोरोना पुष्टि भएको छ ।  २८ भाद्रमा मकवानपुरमा १४ जनामा कोरोना पुष्टि भएका मध्ये ४ जना थाहा नगरपालिकाको रहेको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाइले बताए । 

कोभिड पुष्टि भएका ४६, ४०, ४९ र ३३ वर्षका पुरुष रहेका छन् । उनीहरु सबै थाहानगर कोरोना क्वारेन्टिनबाट स्वाब संकलन गरेर पठाइएका व्यक्तिहरु भएको डाक्टर सुबोध चापागाइले बताए । संक्रमित चारै जना क्वारेन्टिनमा छन् । उनीहरुलाई हेटौंडा आइसोलेशन पठाउने तयारी छ । 

थाहानगरमा एकैदिन यति धेरै संख्यामा कोरोना पुष्टि भएको पहिलो घटना हो । 

पुरा विवरण:



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif