Friday, 21st August, 2026
वि.स.

इन्द्रसरोवर गाउँपालिकामा जागिर खुल्यो

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम यस कार्यालयमा एक जना सूचना प्रविधि अधिकृत पदका लागि दरखास्त आव्हान भएको छ । 

आव्हान भएको उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट Computer वा Informatation and Communications  Technologies  वा सो सहरको विषयहरु मध्येबाट कुनै एक विषय लिई स्नातक (BIT, BIM, BBIS, BCA, BCIS, BEIT, BSc, CSIT)  को उपाधि हासिल गरेको हुनुपर्नेछ ।

हेर्नुहोस् विज्ञापन:



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif