Monday, 17th August, 2026
वि.स.

नेपाल मगर संघ नगर कार्यसमितिको दोस्रो नगर अधिवेशन आज बज्रबाराहीमा

70985758_781546575614980_-1568944000.jpg

नेपाल मगर संघ नगर कार्यसमितिको दोस्रो नगर अधिवेशन हुने भएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नं ६ को वडा कार्यालय बज्रबाराहीमा यहि असोज ३ गते नगर अधिवेशन हुने भएको हो । "मगर इतिहास, भाषा, संस्कृति संरक्षण -सम्बर्द्धन मगरहरुको मुल मन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र" भन्ने मुल नाराको साथमा थाहा नगरमा नगर कार्यसमितिको दोस्रो नगर अधिवेशन हुन लागेको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif