Saturday, 22nd August, 2026
वि.स.

इन्द्रसरोवरमा एम.आइ.एस. अपरेटर र फिल्ड सहायककाे नतिजा प्रकाशन

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत मकवानपुरकाे इन्द्रसरोवर गाउँपालिकाको लागि आवश्यक एम.आइ.एस. अपरेटर र फिल्ड सहायककाे नतिजा प्रकाशन गरिएको छ । 

गाउँपालिकाले लिएको कम्प्युटर सीप परीक्षण र अन्तरवार्ता र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबाट प्राप्त प्राप्ताङ्कको आधारमा नतिजा प्रकाशन गरिएको हो । 

हेर्नुहोस प्रकाशित नतिजाः




https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif