Tuesday, 25th August, 2026
वि.स.

आस्थाको केन्द्रः टिष्टुङको बज्रवाराही मन्दिर (हेर्नुहोस फोटो फिचर)

  • मञ्जुर ग्वाला/थाहा टाइम्स

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको बज्रवाराही मन्दिर । पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण यस मन्दिर आन्तरिक तथा बाह्यि पर्यटकीय  गन्तव्यको रुपमा स्थापित यस मन्दिर धार्मिक आस्थाको केन्द्र हो । 

स्थानीयहरुले अजिमा समेत भनिने यस मन्दिरमा प्रत्येक तीन तीन वर्षमा ठूलो मेला लाग्ने गर्दछ । यस मन्दिरमा यसवर्ष भने कोरोना जोखिमका कारण नियमित पुजा बाहेको तीन वर्षे मेला हुन सकेन ।

मन्दिरसंगै बज्रवाराही पार्क समेत जोडिएकोले मन्दिरमा आकर्षण बढेको छ । 

हेर्नुहोस् हाम्रा सहकर्मी मञ्जुर ग्वालाले खिच्नु भएको फोटोः 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif