Wednesday, 26th August, 2026
वि.स.

आजपनि बढ्यो सुन चाँदीको मुल्य

gold-1598952289.jpg

आज सुनको भाउ तोलामै ९०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९८ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ९०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँ कायम भएको थियो।

साताको पहिलो कारोबार दिन आइतबार पनि तोलामा ३०० रुपैयाँले घट्दै प्रतितोला फाइन गोल्ड ९७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९६हजार ७०० रुपैयाँ कायम भएको थियो।

यो साता कारोबारको तीन दिनमै सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँको बढोत्तरी भइसकेको छ। गत साता लगातार घटेको सुनको यो साता भने लगातार बढिरहेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif