Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

आइतबारदेखि सबै मालपोत कार्यालय खुल्ने [पत्र हेर्नुहोस् ]

आइतबारदेखि सबै मालपोत कार्यालय खुल्ने भएको छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले २३ जेठमा सूचना जारी गर्दै  आइतबार सबै कार्यालय खोल्न भनेको हो । विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको हो ।

लकडाउनका कारण कार्यालय बन्दहुँदा साढे २ महिनायता सबै सेवा ठप्प भएको छ ।