Tuesday, 25th August, 2026
वि.स.

अपडेटः मकवानपुरमा १४ जना संक्रमित थपिए [विवरण सहित]

हेटौंडामा सोमबार हेटौंडामा १४ जना कोरोना संक्रमित थपिएका छन् । 

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईका अनुसार हेटौंडा नगरमै १४ जना संक्रमित थपिएका हुन् । थपिनेमा ७ जना महिला र ७ जना पुरुष रहेका छन् ।  

22-1599483174.jpg

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif