Wednesday, 19th August, 2026
वि.स.

अघि लागिन् कुमारी, विष्णु ४९० मतले पछाडि

Mak-2-ka-1669094038-16691-1669163398.jpg

मकवानपुर २ क मा गठबन्धनका कुमारी माेक्तान एमालेका विष्णुप्रसाद ढकालभन्दा अगाडि छिन् । उनले ढकाललाई ४९० मतले पछि पारेकी छिन् ।

मत गणना हुँदासम्म माेक्तानकाे मत १३०३० रहेकाे छ भने ढकालकाे मत १२५४० रहेकाे छ । याे क्षेत्रमा हलाेमा १८०२ मत खसेकाे छ ।

अहिलेसम्म २९०१० मत गणना भएकाे छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif