Thursday, 20th August, 2026
वि.स.

थाहानगरमा नयाँ विद्यालय संचालन तथा कक्षा र तह थप खुल्यो (हेर्नुहोस् सूचना सहित)

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेका शैक्षिक संस्थाहरुका लागि शैक्षिक सत्र २०७६ मा विद्यालय संचालन अनुमति सञ्चालनमा रहेका विद्यालयहरुको कक्षा तथा तह थप (कक्षा ११ र १२ को हकमा विषय समेत थप) गर्न दरखास्त खुलेको छ । 

नगरपालिकाले प्रकाशित गरेको सूचना अनुसार तोकिएको कागजात सहित २०७५ पौष मसान्त भित्र थाहा नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा शाखामा शिक्षा शाखाले तोकेको ढाँचामा निवेदन पेश गर्न सकिनेछ । 

हेर्नुहोसु सूचना:


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०