Monday, 24th August, 2026
वि.स.

‘कर्फ्यु’ को अधिकार स्थानीय प्रशासनलाई दिने मन्त्रिपरिषद्को निर्णय

Cabinet-1597715788.jpg

सरकारले कोरोना भाइरस सङ्क्रमण उच्च देखिएको क्षेत्रमा नियन्त्रणका लागि कर्फ्यु, निषेधाज्ञाको अधिकार स्थानीय प्रशासनलाई दिने निर्णय गरेको छ ।

१ भाद्र साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले उच्च सङ्क्रमण भएको क्षेत्रमा सेमी लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०