Wednesday, 19th August, 2026
वि.स.

६०० मत गन्दा थाहा ११ मा उपमेयरकाे मत बराबर(मतसहित)

nirbachan-2079-1652536135-1652799514.jpg

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत थाहा-११ मा ६०० मत गन्दा उपमेयरमा गठबन्धन र एमालेकाे  मत परिणाम बराबर देखिएकाे छ ।

थाहा ११ मा अहिलेसम्म उपमेयरका उमेदवारहरु भरत गाेपाली र कल्पना बलामीले बराबर १४५ मत प्राप्त गरेका छन् । ६०० मत गणना सम्पन्न हुँदा मेयरमा माओवादीले २४६ र एमालेले  १३९ मत ल्याएकाे छ ।

त्यस्तै माओवादीका वडा अध्यक्ष उमेदवार दिनेश बलले २१८ मत ल्याउँदा एमालेका धनबहादुर गाेलेले १३४ र काँग्रेसका चिनकुमार लामाले  ११४ मत ल्याएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif