Wednesday, 19th August, 2026
वि.स.

५०८ मतले विष्णुप्रसाद ढकाल अगाडि(मतसहित)

IMG_20221121_195210-1669084854.jpg

मकवानपुर क्षेत्र नम्बर–२ को (क) मा नेकपा एमालेका उम्मेदवार बिष्णु प्रसाद ढकाल अहिले पनि अगाडि नै लागेका छन् । उनले कुमारी मोक्तानलाई ५०८ मतले पछि पारेका हुन्। ।

कूल १० हजार ९ सय ५२ मत गणना हुँदा एमालेका ढकालले ४९९७ मत प्राप्त गरेका छन् ।  माओबादी केन्द्रका उम्मेदवार तथा मन्त्री कुमारी मोक्तानकाे मत ४४८९ रहेकाे छ । यसैगरी राप्रपाका उम्मेदवार रामबहादुर घलेले ८३४ मत प्राप्त गरेका छन् ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif