Saturday, 15th August, 2026
वि.स.

३६ घण्टापछि त्रिभुवन राजपथ पुनः सञ्चालन

IMG_20211230_182038-1640868076.jpg

हिउँको कारण अवरुद्ध भएको त्रिभुवन राजपथ ३६ घण्टापछि सुचारु भएको छ ।

१४ पुस बिहान थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा हिपपात हुँदा अवरुद्ध भएको सडक १५ पुस  साँझबाट सूचारु भएको इलाका प्रहरी कार्यलय पालुङले  जनाएकाे छ ।

त्रिभुवन राजपथ अन्तर्गत सिमभञ्याङ-दामन सडक अवरुद्ध भएको थियो ।

सडक डिभिजन तथा नगरपालिकासंगको समन्वयमा हिउँ पन्छाएर सडक सुचारु गरिएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif