Sunday, 23rd August, 2026
वि.स.

३१ असारमा थाहानगरमा १२८१ ले लगाए भेराेसिल खाेप

IMG_20210714_144040-1626363702.jpg

थाहा नगरपालिकामा ३१ असारमा काेराेना विरुद्ध १२८१ ले भेराेसिल खाेप लगाएका छन् । 

पालुङ प्राथमिक स्वास्थ्थ्य केन्द्रमा २७०, बज्रवाराही स्वास्थ्य चौकीमा २०१, टिष्टुङ स्वास्थ्य चौकीमा १००, पालुङ स्वास्थ्य चौकीमा २३० र दामन शहरी स्वास्थ्य केन्द्रमा  २४ जनाले खाेप लगाएमा छन् । त्यसैगरी देउखेल शहरी स्वास्थ्य केन्द्रमा ३४, टौखेल शहरी स्वास्थ्य केन्द्रमा १८०, नयाँ बस्ती आधारभूत स्वास्थ्य केन्द्र १५७,  भूमिस्थान आधारभूत स्वास्थ्य केन्द्र ४१ र लिती आधारभूत स्वास्थ्य केन्द्र ४४ जनाले काेराेनाविरुद्ध खाेप लगाएकाे नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए । 

याेसँगै थाहामा पहिलो डोज लगाउनेको संख्या ३३९३ पुगेकाे छ । त्यसैगरी ५५५ जनाले दोस्रो डोज खाेप लगाएका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०