Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

२५ मीटरका संरचना भत्काउन शुरु

मकवानपुरको हेटौंडामा २५ मिटर सडक सीमा फराकिलो बनाउन थालिएको छ ।

१३ पौष विहानबाट डिभिजन सडक कार्यालय हेटौंडाले आफ्नो पर्खाल भत्काउँदै कार्य थालनी गरेको हो । डिभिजन सडक कार्यालय हेटौँडाले मकवानपुरमा रहेका सरकारी कार्यालयलाई २५ मिटर क्षेत्रमा रहेको आफ्नो संरचना भत्काउन १० दिने सूचना यस अघि नै जारी गरेको थियो ।

२५ मिटर फराकिलो पार्ने काम कसैले रोक्न नसक्ने क्षेत्रिय प्रशासक बिनोद केसीले बताए ।

फोटो पत्रकार राजन दाहालको फेसबुकबाट