Wednesday, 26th August, 2026
वि.स.

२४ घण्टामा मकवानपुरमा ४ संक्रमितको मृत्यु

corona-death-1620988812.jpg

पछिल्लो २४ घण्टामा मकवानपुरमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा ३ जना हेटौंडाका र १ जना रौतहटका रहेका छन् ।हेटौंडा-१० का ४४ वर्षीय पुरुष,हेटौंडा-१५ का ४८ वर्षीया महिला,हेटौंडा-५ का ६८ वर्षीय पुरुष र रौतहटका ६५ वर्षीय पुरुष रहेका छन् ।

मृत्यु हुने ३ जना हेटौंडा अस्पतालको कोभिड कक्षमा र एक जना हेटौंडा १५ की ४८ वर्षीया महिलाको चितवनमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५४ पुगेको कार्यलयले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif