Saturday, 15th August, 2026
वि.स.

थाहानगरकाे शिखरकाेट बजारमा हिउँ

IMG_20220204_201325-1643986003.jpg

समुद्र सतहदेखि १७ सय मिटरकाे उचाइमा रहेकाे थाहा नगरपालिकाकाे शिखरकाेट बजारमा हिमपात भएकाे छ । २१ माघमा थाहानगरकाे मुख्य बजार शिखरकाेटमा हल्का हिमपात भएकाे हाे । 

यसअघि थाहानगरकाे शिखरबाेटमा १६ फागुन २०७५ मा हिमपात भएकाे थियाे । शिखरकाेटसँगै थानाबजार, ओखरबजार, बज्रवाराही, बिसिङ्खेल, चित्लाङ जस्ता थाहानगरका हाेचा भूभागमासमेत हल्का हिउँ परेकाे थियाे । वर्षासँगै हिउँ परेकाे र थाेरै समय परेकाेले शिखरकाेट बजारमा हिउँ जम्न भने नसकेकाे थाहानगरका पुराना पत्रकार शम्भुसिं कार्कीले बताए । 

थाहानगरका उच्च भेगमा भने बाक्लाे हिउँ जमेकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif