Sunday, 23rd August, 2026
वि.स.

१२ असारमा २ जनामा कोरोना जाँचियो, पोजिटिभ देखिएन

1800x1200_covid19_54-1624723856.jpg

११ असारमा २४ जनामा एन्टिजिन परीक्षण गरिएको थाहा नगरपालिकामा १२ असारमा भने २ जनामा मात्र परीक्षण गरिएको छ ।

अघिल्लो दिन जाँचिएका २४ मध्ये १८ जना अर्थात् ७५ प्रतिशतमा कोरोना पोजिटिभ देखिएकोमा १२ असारमा जाँचिएका २ मध्ये २ नै नेगेटिभ ठहरिए । 

अहिलेसम्म थाहा नगरपालिकामा कोरोना सङ्क्रमित सङ्ख्या ४५९ रहेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०