Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडा लेडी जेसीजको अर्को पक्षको पदस्थापना कार्यक्रमप्रति अन्जना श्रेष्ठ नेतृवको आपत्ति

JCI-1611926146.jpg

हेटौंडा लेडी जेसीजमा नेतृत्वको निर्वाचन विवाद नटुङ्गिदै एउटा पक्षले पदस्थापना कार्यक्रम तय गरेको प्रति अर्को पक्षले आपत्ति जनाएको छ । 

अन्जना श्रेष्ठ नेतृत्वको वर्ष २०२१ की निर्वाचन आयुक्त सुष्मा लटौंलाले १६ माघमा एक विज्ञप्ती जारी गर्दै अर्को पक्षको पदस्थापना प्रति आपत्ति जनाएकी हुन् । अर्को पक्षको पदस्थापना १७ माघमा हेटौंडामा हुने कार्यक्रम सार्वजनिक भएको छ । 

हेटौंडा लेडी जेसीमा अर्कोतर्फ प्रतिमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएसंगै हेटौंडा लेडी जेसीजमा वर्ष २०२१ को लागि दुईवटा कार्यसमिति बनेको छ ।

हेर्नुहोस विज्ञप्ती


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०