Thursday, 27th August, 2026
वि.स.

हेटौंडामा ३ विगाहा गाँजा खेती फडानि

hetauda-1611820773.jpg

 हेटौंडा उपमहानगरपालिका वडा नं.१६ को आकासधारा पानीस्वारा, गोक्ते र शक्तिखोलामा लगाइएको लागुऔषध गाँजा खेती  फडानि गरिएको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देवराज काफलेको कमाण्डमा खटिएको २० जनाको प्रहरी टोलीले उक्त क्षेत्रमा लगाएको गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif