Wednesday, 26th August, 2026
वि.स.

हेटौंडामा हेलिकप्टरबाट 'अक्सिजन कन्सन्ट्रेटर' ल्याइयो, थाहामा ५ वटा पहिल्यैदेखि संचालनमा छ

Hetauda-1620999264.jpg

हेटौंडामा हेलिकप्टर मार्फत अक्सिजन ल्याइएको छ ।

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको लागि काठमाडौंबाट ८ वटा अक्सिजन कन्सन्ट्रेटर ल्याइएको हो ।
अस्पतालले अक्सिजन अभावका कारणले उपचार उपचारमा समीया भैरहेको विज्ञप्ती जारी गरेका बखत ८ वटा बन्सन्ट्रेर ल्याइएको हो । 

यसैबीच थाहा नगरपालिकाका कोरोना संक्रमितहरुलाई कुनै समस्या भए अक्सिजन हाललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य संयोजक मेघराज बलामीले जानकारी दिए ।  त्यसोतः थाहामा ५ वटा  अक्सिजन कन्सन्ट्रेटर यसअघि नै रहेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif