Wednesday, 26th August, 2026
वि.स.

हेटौंडामा प्रहरीको शव डुबेको अवस्थामा फेला

dubera-1620459945.jpg

हेटौंडाको राप्ती खोलामा एक प्रहरी डुबेको अवस्थामा मृत फेला परेका छन् ।

हेटौंडा-१० राप्तिखोलामा डुबेको अवस्थामा मृत फेला परेका प्रहरी उच्च अदालत पाटन हेटौंडा इजलासमा कार्यरत प्रहरी सहायक निरीक्षक ४७ वर्षीय केशवबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमाल जानकारी दिए ।

शनिबार बिहान गोरक्षश्वर मन्दिर निजिक खोलामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif