Monday, 17th August, 2026
वि.स.

हेटौंडाको राप्तीखोलामा वेवारिसे शव

हेटौंडाको राप्ती खोलाकाट एउटा वेवारिसे शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले नेवारपानीस्थित राप्ती नदीमा शव फेला पारेको हो । प्रहरीका अनुसार अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने शव रहेको छ ।

शवका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । अहिले शवलाई हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif