Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरका थप एकजनामा कोरोना संक्रमण पुष्टि

corona-1594978773.jpg

 मकवानपुरमा शुक्रबार थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमण हुने युवा हेटौंडा ६ का रहेकोे कोरोना आइसोलेसन वाड हेटौंडाका प्रमुख भोलाप्रसाद चौलागाईंले बताए । उनि साउदी अरबबाट नेपाल आएका र क्वारिन्टनमा बसेका थिए ।

 बिहीवार हिजो पनि मकवानपुरका ३ सहित नेपालमा थप १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । मकवानपुरमा पुष्टि हुने सेसबै तीनजना मनहरी गाउँपालिकाका रहेका थिए । उनीहरु खाँडी मुलुकबाट मनहरी आएका थिए भने सोहि गाउँपालिकामा रहेको क्वारिन्टनमा बसेका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif