Monday, 17th August, 2026
वि.स.

हेटौँडामा वडाध्यक्ष उम्मेद्वारनै एमाले प्रवेश

IMG_20220504_184445-1651669299.jpg

मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वडाध्यक्षका उम्मेद्वारनै एमालेमा प्रवेश गरेका छन् । 

हेटौँडा उपमहानगरपालिका वडा नंबर ८ बाट उम्मेद्वारी दिएका वडाध्यक्षका उम्मेद्वार ज्योती रोका एमाले प्रवेश गरेका हुन् । उनले अब एमालेबाट वडा नंबर ८ मा उम्मेद्वार बनेका बोलबहादुर कार्कीलाई सघाउने भएका छन् ।एमालेबाट मात्र समृद्धि र विकास संभव भएको भन्दै आफु एमाले प्रवेश गरेको रोकाले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०