Tuesday, 25th August, 2026
वि.स.

हात्तीको आक्रमणबाट मनहरीमा वृद्धाको मृत्यु

घाँसकाट्न जंगल गएकी एक वृद्धाको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

मनहरी गाउँपालिका-३ मेलडाँडाबाट घाँसकाट्न पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा गएकी ८० वर्षीया वृद्धा मैया थापाको २८ पुसमा हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाँस काट्नका लागि घरबाट ३ किलोमिटर पश्चिम तर्फको जंगलमा गएकी उनको हात्तीको आक्रमणले घटना स्थलमानै मृत्यु भएको बताइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif