Thursday, 20th August, 2026
वि.स.

यस्तो छ, मकवनपुर थाहा नगरपालिकाको वडा विभाजन

स्थानीय तह पुर्नसंरचना आयोगले मकवनपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकालाई १२ वटा वडा कायम कायम गरेको छ । स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वले तयार पारेको प्रतिवेदन अनुसार थाहा नगरपालिकामा १२ वडा कायम गरिएको हो । 

थाहा नगरपालिकामा थाहानगर, आग्रा, चित्लाङ र टिष्टुङ गाविस थप गभएको छ । थपिएका गाविस सहित अब थाहा नगरपादिलकाको जनसंख्या ४१ हजार छ सय २३ रहेको छ पुगेको छ । अब नगरपालिकाको क्षेत्रफल एकसय ९१ दशमलव १२ वर्ग किलोमिटर भएको छ । । 

यस्तो छ वडा विभाजन:



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif