Monday, 17th August, 2026
वि.स.

स्थानीय तह निर्वाचन–२०७९ : अहिलेसम्म एमाले पहिलो, काँग्रेस दोस्रो

uml-bijayi-1652516368.jpg

स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत् ३१ बैशाख दिउँसो २ बजेसम्म प्राप्त अन्तिम नतीजा अनुसार नेकपा एमालेले सबै भन्दा बढी स्थानीय तहको नेतृत्व पाएको छ । अन्तिम नतीजा अनुसार एमालेले ५ वटा स्थानीय तहको प्रमुख पद जितेको छ भने ३ वटा स्थानीय तहको उपप्रमुख पदमा विजय प्राप्त गरेको छ ।

हालसम्मको नतीजा अनुसार काँग्रेसले ४ र नेकपा एकीकृत समाजवादीले २ वटा प्रमुख पदमा विजय हासिल गर्दा नेकपा माओवादी केन्द्रले भने खाता खोल्न सकेको छैन । उपप्रमुखमा नेपाली काँग्रेसको ३, माओवादीको १ र एकीकृत समाजवादीले १ सिट प्राप्त भएको छ ।  श्रोत : अनलाइनखबर लाइभ अपडेट
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०