Saturday, 15th August, 2026
वि.स.

स्थानीय चुनावसम्मलाई खुल्यो चन्द्रागिरी सडक

ch5-1651313001.jpg

थाहानगरबाट काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्ग नौखण्डे–चित्लाङ–चन्द्रागिरी–थानकोट गणेशमान सिंह मार्ग स्थानीय तह निर्वाचनसम्मका लागि खुला गरिएको छ ।

स्थानीय सरोकार समितिको अगुवाइमा काम भइरहेकोमा ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राखेर सो सडकमा सवारी आवागमन खुला गरिएको समितिले जनाएको छ ।

‘अहिलेलाई सबै प्रकारका सवारीका लागि आवागमन सुचारु गरेका छौँ,’ समितिले भनेको छ । 
 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif