Monday, 24th August, 2026
वि.स.

सेल्फी खिच्दै गर्दा मोरङमा हात्तीको आक्रमण, एक जनाको मृत्यु

elephant2-1624008410.jpg

मोरङ सुनवर्षी नगरपालिका ८ कुरेलीमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।स्थानीय २१ बर्षीय मनोहर मियाको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो।

आज बिहान भारतबाट नेपाल प्रबेश गरेको एउटा जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाए। मिया हात्तीको नजिकै गएर सेल्फि खिच्ने क्रममा हात्तीको आक्रमणमा परी घाइते भएका थिए।

घाइते मियालाई न्युरो अस्पताल विराटनगरमा पुर्याउना साथ मृत्यु भएको बताए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif