Thursday, 20th August, 2026
वि.स.

सुरक्षित आप्रवासन परियोजना (सामी)को अन्र्तक्रिया कार्यक्रम थाहा नगरमा सम्पन्न

sami-1611485458.jpg

सुरक्षित आप्रवासन परियोजना (सामी)को जनप्रतिनिधि र सरोकारवालाहरुसंग सुरक्षित वैदेशिक रोजगार सम्बन्धि एक दिने अन्र्तक्रिया कार्यक्रम आइतबार थाहा नगरपालिकामा सम्पन्न भएको छ ।

एकिकृत ग्रामिण विकास सेवाको आयोजना र थाहा नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना (सामी)ले थाहा नगरपालिका क्षेत्रमा गरेका कामको बारेमा जानकारी गराइएको थियो ।
 

थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि लाल पुरी,सामी परियोजना मकवानपुर सचिब मिनराज पौडेल,सुरक्षकर्मि,पत्रकार लगाएत विभिन्न संघ संस्थाका पदाधिकारिहरुको उपस्थिति रहेको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०