Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सुनचाँदीको भाउ बढ्यो

gold1-1621238201.jpg

 सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो ९२ हजार पाँच सय रुपैयाँ रहेको सुन आज तोलामा तीन सय बढेर ९२ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०