Sunday, 23rd August, 2026
वि.स.

सुनको भाउ बढ्यो, चाँदीको घट्यो, तोलाको कति पुग्यो ?

gold-1626760427.jpg

नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार ४ साउनमा सुनको मूल्य प्रतितोला ९२ हजार ८ सयमा कारोबार भएकोमा ५ साउनमा तोलाामा चार सयले बढेको हो । 

महासंघका अनुसार ५ साउनमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार ७ सय रहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ ।  चाँदीको मूल्य घटेर तोलामा १२८० कायम गरिएको महासंघले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif